+
+

अफगानिस्तानमा बस दुर्घटनामा परी ५० जनाको मृत्यु

81 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ पुष ४, बिहीबार १५:५४
-- Sponsored --

AI सारांश

Fast AI

अफगानिस्तानमा बस दुर्घटना हुदाँ ५० जनाको मृत्यु भएको समाचारको सारांश निम्न ३ बुँदामा दिएको छ:

* अफगानिस्तानको दक्षिणपूर्वी क्षेत्रमा दुईवटा राजमार्ग दुर्घटनामा परी ५० जनाको मृत्यु भएको छ ।
* दुर्घटनामा परी ७६ जना घाइते भएका छन्, केहीको अवस्था चिन्ताजनक रहेको छ ।
* घाइतेहरूलाई गज्नीको अस्पतालमा लगिएको छ र अधिकारीहरूले शव परिवारलाई हस्तान्तरण गर्ने प्रक्रियामा छन्, गम्भीर अवस्थाका बिरामीहरूलाई भने राजधानी काबुलमा उपचारका लागि गरिएको छ ।

काबुल, ४ पुस । अफगानिस्तानमा बस दुर्घटना हुदाँ ५० जनाको मृत्यु भएको छ । 

दक्षिणपूर्वी अफगानिस्तानमा दुईवटा राजमार्ग दुर्घटनामा परी ५० जनाको मृत्यु भएको हो । 

तालिबान सरकारका प्रवक्ताका अनुसार सो दुर्घटनामा परी थप ७६ जना घाइते भएका छन्, केहीको अवस्था चिन्ताजनक रहेको छ ।

काबुल–कान्दाहार राजमार्गमा बुधबार अबेर राति एउटा यात्रुवाहक बस र तेल ट्याङ्करको एक आपासमा ठक्कर हुदाँ सो दुर्घटना भएको गजनी प्रान्तका गभर्नरका प्रवक्ता हाफिज उमरले बताए।

अर्को दुर्घटना त्यही राजमार्गको फरक क्षेत्रमा थियो, जसले अफगानिस्तानको राजधानीलाई दक्षिणसँग जोड्ने गरेको छ ।

‘घाइतेहरूलाई गज्नीको अस्पतालमा लगिएको छ र अधिकारीहरूले शव परिवारलाई हस्तान्तरण गर्ने प्रक्रियामा छन्,’ ओमारले भने। गम्भीर अवस्थाका बिरामीहरूलाई भने राजधानी काबुलमा उपचारका लागि गरिएको छ । मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिका रहेका छन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win