0 प्रतिक्रिया
कजकस्तानको दुर्घटनाग्रस्त बिमानवाट २५ जनाको जिबितै उद्धार
AI सारांश
Fast AI१. कजाकस्तानमा ६७ जना यात्रु बोकेको विमान दुर्घटना भएको छ।
२. सो दुर्घटनामा परी दर्जनौं व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा २५ जनालाई जिबितै उद्धार गरिएको छ।
३. अजरबैजान एयरलाइन्सको उडान जे २– ८२४३ अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको थियो।
काठमाडौं, १० मंसीर । कजाकस्तानमा ६७ जना यात्रु बोकेको विमान दुर्घटना भएको छ।
सो दुर्घटनामा परी दर्जनौं व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा २५ जनालाई जिबितै उद्धार गरिएको छ।
अजरबैजान एयरलाइन्सद्वारा सञ्चालित उक्त विमानले अक्ताउ सहर नजिकै आपतकालीन अवतरण गर्ने प्रयास गर्दा आगलागी भएको थियो।
अजरबैजान एयरलाइन्सको उडान जे २– ८२४३ अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको थियो। कुहिरोका कारण बाटो मोडिनु परे पछि आकस्मिक अबतरण गराउने क्रममा सो जहाज दुर्घटना भएको त्यहाँको आपतकालिन मन्त्रालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









