+
+

फाल्गुनन्द गोल्डकप: आज अन्तिम क्वाटरफाइनलमा एन.आर.टी. क्लब र सहलेश युवा क्लब भिड्दै

126 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ पुष ११, बिहीबार ०८:०५
-- Sponsored --

पाँचथर । पाँचथरको फिदिममा जारि ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकप फूटबल प्रतियोगिताको चौथो क्वाटरफाइनलमा एन.आर.टी क्लव र सहलेश युवा क्लब विच प्रतिस्पर्धा हुदैछ ।
फिदिमस्थित फिदिम मा.विको खेलमैदानमा सञ्चालन भइरहेको खेल दिनको २ बजेदेखी शुरु हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले बताए ।
पुस ६ गतेदेखी शुरु भएको गोल्डकपको फाइनल पुस १५ गते हुनेछ । प्रतियोगिताको सवोत्कृष्ट खेलाडीले एक थान विद्युतिय स्कुटर तथा विद्यागत उत्कृष्ट खेलाडीले समेत पुरस्कार प्राप्त गर्नेछन् ।
गोल्डकपको विजेताले उपाधिसहित नगद १० लाख ५ सय ५५ रुपैया पाउने छ । उपविजेताले ५ लाख ५ सय ५५ रुपैँया पाउने छ । प्रतियोगितामा नेपालका चार ए डिभिजन क्लबहरुसहित दश टिमको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win