0 प्रतिक्रिया
कुम्मायक गाउँपालिकामा ख्रिष्टमस मनाइयो
AI सारांश
Fast AIयस समाचारलाई ३ बुँदामा छोटो सारांश यस प्रकार लेख्न सकिन्छ:
* यासोक-पाँचथरको कुम्मायक गाउँपालिकामा ख्रिष्टमस मनाइएको छ।
* कुम्मायक गाउँपालिकाको इसाई समाजको आयोजनामा ख्रिष्टमसको शुभकामना आदनप्रदान सहितको कार्यक्रम सम्पन्न भएको हो।
* कार्यक्रममा रेभ पास्टर जितेन्द्र लावतीले ख्रिसमको शुभकामना सहित प्रभु येशुको उपदेशको विषयमा प्रकाश पारेका थिए ।
रमेश थापा
यासोक-पाँचथरको कुम्मायक गाउँपालिकामा ख्रिष्टमस मनाइएको छ। कुम्मायक गाउँपालिकाको इसाई समाजको आयोजनामा ख्रिष्टमसको शुभकामना आदनप्रदान सहितको कार्यक्रम सम्पन्न भएको हो। कुम्मायक गाउँपालिकामा रहेका स्थानीय मण्डली र इसाइ समाज कुम्मायकको संयुक्त आयोजनामा शुभकामना प्रदान सहित सुसमचारको कार्यक्रम सम्पन्न भएको थियो ।
कुम्मायक गाउँपालिका–१ यासोक स्थीत न्यु लाइफ गोस्पल चर्चमा सम्पन्न भएको कार्यक्रममा रेभ पास्टर जितेन्द्र लावतीले ख्रिसमको शुभकामना सहित प्रभु येशुको उपदेशको विषयमा प्रकाश पारेका थिए। कार्यक्रममा स्थानीय मण्डलीहरुले मौलिक नृत्यहरु प्रर्दशन समेत गरेको तेजेन्द्र चेम्जोङले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









