0 प्रतिक्रिया
एपीएफको पहिलो जीत
AI सारांश
Fast AI१. नेपाल एपिएफ फुटबल क्लबले एन्फा यु–१६ लिगको जारी खेलमा सातदोबाटो युथ क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको छ।
२. अविनाश वाइबा र तेन्जिङ शेर्पाले एपिएफको तर्फबाट समान एक एक गोल गरेका थिए।
३. एपिएफले दुई खेलमा चार अंक जोडेको छ भने दुवै खेलमा पराजित सातदोबाटो अंकविहिन छ।
काठमाडौं । एपीएफले पहिलो जीत निकालेको छ।
विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा यु–१६ लिगको जारी खेलमा बुधबार सातदोबाटो युथ क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको हो।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन अविनाश वाइबा र तेन्जिङ शेर्पाले समान एक एक गोल गरेका थिए।
पहिलो जितसँगै एपिएफले दुई खेलमा चार अंक जोडेको छ । दुवै खेलमा पराजित सातदोबाटो अंकविहिन छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









