+
+

बिगत ५० वर्षमा क्यालिफोर्नियामा ७८ बढी ठुला आगलागी

112 पटक हेरिएको
Clock २०८१ पुष २७, शनिबार ११:१४
-- Sponsored --

AI सारांश

Fast AI

१. क्यालिफोर्नियामा विगत ५० वर्षमा ७८ भन्दा बढी आगलागी भएका छन्।
२. क्यालिफोर्नियामा धेरै वर्षदेखि खडेरीको अवस्था रहेको छ र चिसोको कमी छ, जसका कारण गर्मी मौसममा जङ्गलमा आगलागी हुने गरेको छ।
३. सन् १९३३ मा लस एन्जलसको ग्रिफिथ पार्कको आगलागी क्यालिफोर्नियाको सबैभन्दा ठूलो आगलागीको घटनाको रूपमा लिइन्छ ।

क्यालिफोर्निया, २७ पुस । विगत ५० वर्षमा क्यालिफोर्नियामा ७८ भन्दा बढी आगलागी भएका छन्।

क्यालिफोर्नियामा धेरै वर्षदेखि खडेरीको अवस्था रहेको छ। यो क्षेत्रमा चिसोको कमी छ। यसबाहेक यो राज्य अमेरिकाका अन्य क्षेत्रहरू भन्दा धेरै तातो पनि रहेको छ। जसका कारण गर्मी मौसममा यहाँ जङ्गलमा आगलागी हुने गरेको छ। 

यो क्रम वर्षायाम नआएसम्म जारी रहन्छ। तर, पछिल्ला केही वर्षयता हरेक मौसममा आगलागीका घटना बढ्दै गएका छन्।

विगत ५० वर्षमा क्यालिफोर्नियाको जङ्गलमा ७८ वटा भन्दा बढी ठुला आगलागी भएका छन्। क्यालिफोर्नियामा जंगल नजिकको आवासीय क्षेत्रहरू बढेका छन्। यस्तो अवस्थामा आगलागी हुँदा क्षति बढी हुने गरेको हो।

सन् १९३३ मा लस एन्जलसको ग्रिफिथ पार्कको आगलागी क्यालिफोर्नियाको सबैभन्दा ठूलो आगलागीको घटनाको रूपमा लिइन्छ । यो बेला करिब ८३ हजार एकड क्षेत्रफल ओगटेको थियो । करिब ३ लाख मानिस घरबार छोडेर अन्य सहरमा जान बाध्य भएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win