+
+

तुम्बेवाकी सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

356 पटक हेरिएको
Clock २०८१ माघ १२, शनिबार २१:३८
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको तुम्बेवा गाउँपालिका–१ की सुत्केरी महिला मनमती तामाङलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ।
२. तामाङलाई प्रसुती पश्चात अत्याधिक रक्तश्राप, वाकवाकी लाग्ने र रगत बग्ने समस्या देखापरेपछि गाउँपालिकाको स्वास्थ्य चौकीमा लगिएको थियो।
३. तामाङलाई थप उपचारको लागि हेलिकप्टर मार्फत उद्धार गरी थापाथली प्रसुती गृह काठमाडौँमा पठाइएको छ।

रमेश थापा
पाँचथर-पाँचथरको तुम्बेवा गाउँपालिका–१ की सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। गाउँपालिकाको स्वास्थ्य चौकीमा गरिएको प्रसुती पश्चात ३९ वर्षकी मनमती तामाङलाई गाउँपालिकाको पहलमा उद्धार गरिएको हो। तामाङको घरमै प्रसुती भएको थियो। प्रसुतीपछि अत्याधिक रक्तश्राप, वाकवाकी लाग्ने र रगत बग्ने समस्या देखापरेपछि पालिका केन्द्र मौवाको स्वास्थ्य चौकीमा लगिएको थियो । स्वास्थ्य चौकीमा पनि थप जटिलता देखिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरिएको गाउँपालिका अध्यक्ष बाबुराम खड्काले जानकारी दिए ।
थप उपचारको लागि तामाङलाई हेलिकप्टर मार्फत उद्धार गरी थापाथली प्रसुती गृह काठमाडौँमा पठाइएको खड्काको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win