0 प्रतिक्रिया
कुम्मायकमा युवा संस्कार योग शिविर
AI सारांश
Fast AIनेपाली समाचारको सारांश निम्नलिखित ३ वटा बुँदामा दिएको छ:
* पाँचथरको कुम्मायक गाउँपालिकामा युवा संस्कार योग शिविर सम्पन्न भएको छ।
* योग शिविरमा यासोक क्याम्पसका ३७ जना र पृथ्वी माविका १ सय जना विद्यार्थीहरुलाई सहभागी गराइएको थियो।
* युवा नेपाल समिति पाँचथरद्वारा संचालन गरिएको शिविरले विद्यार्थीहरुलाई अनुसाशित बनाउने, स्वास्थ्य जीवन शैली र असल नागरिक बनाउन सहयोग पु¥याएको छ।
रमेश थापा
पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकामा युवा संस्कार योग शिविर सम्पन्न भएको छ। स्वास्थ्य जीवनशैली जिउने साथै युवा सस्कारको लागि योग शिविर यासोक क्याम्पस र पृथ्वी मा.वि यासोकमा संचालन गरिएको थियो। यासोक क्याम्पसका ३७ जना र पृथ्वी माविका १ सय जना विद्यार्थीहरुलाई युवा संस्कार शिविरमा सहभागी गराइएको आयोजक युवा नेपाल समिति पाँचथरका युवा प्रशिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
पताञ्जली योग पिठ नेपालको मागर्दशन साथै युवा नेपाल समिति पाँचथरले संचालन गरेको शिविरले विद्यार्थीहरुलाई अनुसाशित बनाउने, स्वास्थ्य जीवन शैली र असल नागरिक बनाउन सहयोग पु¥याएको प्रशिक्षक अधिकारीको भनाइ छ। यस अघि पनि जिल्लाका बिभिन्न विद्यालयहरुमा युवा सस्कार शिविर आयोजना गरिएको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









