+
+

यदु स्मृति पत्रकारिता पुरस्कार दिलभुषण पाठकलाई

34 पटक हेरिएको
Clock २०८१ फाल्गुन ३, शनिबार २०:०६
-- Sponsored --

AI सारांश

Fast AI

१. यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार दिलभुषण पाठकलाइ दिइने भएको छ।
२. सिफारिस समितिका संयोजक सूर्य थापाको अध्यक्षतामा भएको बैठकमा पुरस्कार प्रदान गर्ने निर्णय लिइएको हो।
३. पुरस्कार आगामी फागुन २१ गते काठमाडौंमा विशेष समारोहबीच प्रदान गरिने जानकारी दिइएको छ।

काठमाडौं, ३ फागुन । यस बर्षका यदु स्मृति पत्रकारिता पुरस्कार पत्रकार दिलभुषण पाठकलाइ दिइने भएको छ। 

सो पुरस्कार सिफारिस समितिको आज सम्पन्न बैठकले २०८१ को ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार दिलभुषण पाठकलाई प्रदान गर्ने निर्णय गरेको हो।

सिफारिस समितिका संयोजक सूर्य थापाको अध्यक्षतामा भएको बैठकमा पूर्व सांसद तीर्था गौतम र सदस्य सचिव रूद्र खड्कासँगै ९८ बर्षीय पिताजी उमाकान्त गौतमको उपस्थितिमा सो निर्णय लिइएको हो । 

पुरस्कार आगामी फागुन २१ गते काठमाडौंमा विशेष समारोहबीच प्रदान गरिने संयोजक थापाले जानकारी दिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win