0 प्रतिक्रिया
हलेसी बजारमा लागेको आगोबाट सात करोड ३० लाख बराबरको क्षति
AI सारांश
Fast AIनेपाली समाचारको सारांश निम्नलिखित ३ वटा बुँदामा दिइएको छ:
* खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ मा आइतबार भएको आगलागीबाट झन्डै साढे सात करोडको क्षति भएको छ ।
* आगलागीबाट दुईवटा पक्की घर पूर्ण र दुईवटा घर आंशिक रुपमा जल्दा सात करोड ३० लाख रुपैयाँ बराबरको धनमान नष्ट भएको छ ।
* आगो नियन्त्रणमा लिन पानी अभाव भएको प्रहरीको भनाइ छ, तर नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका साथै स्थानीयले ट्यांकरको पानी प्रयोग गरेर पानी निभाएका थिए ।
काठमाडौं, ५ फागुन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ मा आइतबार भएको आगलागीबाट झन्डै साढे सात करोडको क्षति भएको छ ।
नेपाल राष्ट्रिय विपत् प्राधिकरणका अनुसार आगलागीबाट दुईवटा पक्की घर पूर्ण र दुईवटा घर आंशिक रुपमा जल्दा सात करोड ३० लाख रुपैयाँ बराबरको धनमान नष्ट भएको छ ।
आइतबार साँझ ६ बजेदेखि स्थानीय पदम राईको घरबाट लागेको आगो राति ११ बजेतिर नियन्त्रणमा आएको थियो । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीका साथै स्थानीयले ट्यांकरको पानी प्रयोग गरेर पानी निभाएका थिए । आगो नियन्त्रणमा लिन पानी अभाव भएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









