+
+

संचारकर्मी सम्बाहाम्फेद्धारा जन्मोत्सवमा फलफूल वितरण

111 पटक हेरिएको
Clock २०८१ फाल्गुन १२, सोमबार १५:५६
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरका संचारकर्मी मौसम सम्बाहाम्फेले आफ्नो २६ औँ जन्मोत्सवमा फलफूल वितरण गर्नुभएको छ।
२. सम्बाहाम्फेले श्री सिद्ध पोखरी सेवा सदन पाँचथरद्धारा संचालित ज्येष्ठ नागरिक आश्रम डुम्ब्रिबोटेमा रहनुभएका जेष्ठ नागरिकहरुसंग खुसी साट्दै उहाँहरुलाई फलफूल वितरण गर्नुभएको हो।
३. ज्येष्ठ नागरिक आश्रममा हाल १५ जना जेष्ठ नागरिकहरु रहदै आउनुभएको छ।

इवारा जवेगु लिम्बु
पाँचथर। इगल एफ.एममा कार्यरत पाँचथरका संचारकर्मी मौसम सम्बाहाम्फेले आफ्नो २६ औँ जन्मोत्सवमा फलफूल वितरण गर्नुभएको छ।
सम्बाहाम्फेले जन्मदिनको अवसरमा श्री सिद्ध पोखरी सेवा सदन पाँचथरद्धारा संचालित ज्येष्ठ नागरिक आश्रम डुम्ब्रिबोटेमा रहनुभएका जेष्ठ नागरिकहरुसंग खुसी साट्दै उहाँहरुलाई फलफूल वितरण गर्नुभएको हो।
ज्येष्ठ नागरिक आश्रममा हाल १५ जना जेष्ठ नागरिकहरु रहदै आउनुभएको छ। आफ्नो सानैदेखीको इच्छा रहेकाले फागुन १० गते जन्मदिनको अवसर पारेर उहाँहरुसंग भेट्ने मौका जुरेको सम्बाहाम्फेले बताउनुभयो। उहाँहरुलाई दोसल्लाले सम्मान गर्दै आर्सिवाद ग्रहण गर्नूभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win