0 प्रतिक्रिया
धनुषामा समाजवादी प्रेस सगठन रित्तियो
AI सारांश
Fast AIसमाजवादी प्रेस संगठनको धनुषा जिल्ला समिति प्रेस चौतारी नेपालमा फर्किएको छ। यस संगठनका जिल्ला अध्यक्ष अकुलप्रसाद साह सहितका पत्रकार प्रेस चौतारी नेपालमा फर्किएका हुन।
संगठनका जिल्ला अध्यक्ष अकुलप्रसाद साह सहित १५ सदस्यीय कमिटी प्रेस चौतारीमा फर्किएको छ। उहाँहरूलाई संगठनका महासचिव हीरामान लामा, नेताहरू विश्वमणि सुवेदी लगायतले संगठनमा स्वागत गरेका थिए।
प्रेस चौतारी नेपालका सचिव कमल उपाध्याय, पत्रकार महासंघको लेखा संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, केन्द्रीय सदस्य ईश्वरी काफ्ले, अर्जुन क्षेत्रीलगायत सहभागी थिए।
काठमाडौं, २५ माघ । समाजवादी प्रेस संगठनको धनुषा जिल्ला समिति नै प्रेस चौतारी नेपालमा फर्किएको छ।
प्रेस संगठन जिल्लाका सबै नेताहरू प्रेस चौतारी नेपालमा फर्किएको धनुषा, चौतारीले जनाएको छ।
आइतबार प्रेस चौतारी नेपाल धनुषाको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष अकुलप्रसाद साह सहितका पत्रकार प्रेस चौतारी नेपालमा फर्किएका हुन।
संगठनका जिल्ला इन्चार्ज रुपेश सिंह, सचिव भोला यादव, सहसचिव धीरेश दत्त, कोषाध्यक्षमा दिनेशकुमार साहसहित १५ सदस्यीय कमिटी प्रेस चौतारीमा फर्किएको छ। उहाँहरूलाई संगठनका महासचिव हीरामान लामा, नेताहरू विश्वमणि सुवेदी लगायतले संगठनमा स्वागत गरेका थिए।
कार्यक्रममा प्रेस चौतारी नेपालका सचिव कमल उपाध्याय, पत्रकार महासंघको लेखा संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, केन्द्रीय सदस्य ईश्वरी काफ्ले, अर्जुन क्षेत्रीलगायत सहभागी थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories







