0 प्रतिक्रिया
तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी
AI सारांश
Fast AIतीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ, जुन शान्तिनगर देखि मनोहरा पुलसम्म लागू हुने छ।
राजसंस्था पुन:स्थापनाको आन्दोलन अनियन्त्रित बनेको छ, जसमा घरमा आगजनी र तोडफोड गरिएको छ।
प्रहरीले सयौं राउन्ड अश्रुग्यास र हवाई फायर गरेको छ, जस्ले क्षेत्रमा तनावको वातावरण बनाइरहेको छ।
काठमाडौं – तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शान्तिनगर, तीनकुने हुँदै मनोहरा पुलसम्म शुक्रबार अपराह्न कर्फ्यू आदेश जारी गरेको हो।
दुर्गा प्रसाईं तथा नवराज सुवेदी नेतृत्वको राजसंस्था पुन:स्थापनाको आन्दोलन अनियन्त्रित बनेको छ। तीनकुनेमा घरमा आगजनी, तोडफोड गरिएको छ। प्रहरीले सयौं राउन्ड अश्रुग्यास र हवाई फायर गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









