0 प्रतिक्रिया
राजावादीको आगजनीमा परी पत्रकार सुरेश रजकको मृत्यु
AI सारांश
Fast AIयहाँ ३ वटा बुँदामा छोटो सारांश दिएको छ:
* राजावादीहरूको आगजनीमा परी तीनकुनेमा पत्रकार सुरेश रजकको मृत्यु भएको छ।
* उनको मृत्यु राजसंस्था पुन:स्थापनाको आन्दोलनका क्रममा भएको हो।
* सुरेश रजक तीनकुनेको घरबाट लाइभ गरिरहेका थिए जब राजावादीहरूले घरमा आगजनी गरेका थिए।
काठमाडौं – राजावादीहरूको आगजनीमा परी तीनकुनेमा पत्रकार सुरेश रजकको मृत्यु भएको छ।
राजसंस्था पुन:स्थापनाको आन्दोलनका क्रममा उनको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
तीनकुनेको घरबाट उनले लाइभ गरिरहेका थिए। त्यसक्रममा राजावादीहरूले घरमा आगजनी गर्दा उनको जलेर मृत्यु भएको हो।
उनी सो आगजनीमा परेको थाहा भएपछि एभिन्युज टेलिभिजनका सञ्चालक भाष्कर राजकर्णिकारले प्रहरी तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories







