+
+

राजावादीको आन्दोलनमा प्रहरीको गोली लागेका युवकको मृत्यु

56 पटक हेरिएको
Clock २०८१ चैत्र १५, शुक्रबार १९:१५
-- Sponsored --

AI सारांश

Fast AI

यस नेपाली समाचारलाई ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार दिन सकिन्छ:

* राजसंस्था पुन:स्थापनाको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ।
* मृत युवकको नाम सविन महर्जन हो जो कीर्तिपुरका २९ वर्षीय हुन् र उनले उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो।
* शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार महर्जनको घाँटीमा गोली लागेको थियो र उनी अस्पताल पुर्‍याउँदै मृत भेटिएको थियो।

काठमाडौं – राजसंस्था पुन:स्थापनाको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ। 

 कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

प्रदर्शनमा घाइते भएका उनलाई उपचारका लागि शिक्षण अस्पताल पुर्‍याइएको थियो।  त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार महर्जनको घाँटीमा गोली लागेको थियो। 

उनी अस्पताल पुर्‍याउँदै मृत भेटिएको आचार्यले बताए। शुक्रबार तीनकुनेमा राजसंस्था पक्षधरको आन्दोलन अनियन्त्रित भएको थियो। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win