+
+

यी हुन ओली सरकारले तत्कालै पारित गर्न खोजेका ६ बिधेयक

41 पटक हेरिएको
Clock २०८२ बैशाख २८, आईतवार १३:५६
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको ३ वटा बुँदाका सारांश निम्नलिखित छ:

* प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन्, जुन आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको जवाफमा दिएका हुन्।
* यी ६ बिधेयकहरु कार्यान्वयनका लागि अत्यावश्यक छन्, जसमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी, संघीय निजामती सेवासम्बन्धी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी वल नेपालसम्बन्धी, विद्यालय शिक्षा, नेपाल हवाइ सेवा प्राधिकरण, र नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनहरु संशोधन गर्ने विधेयकहरु समावेश छन्।
* प्रधानमन्त्री ओलीले संसदसँग विचाराधीन विधेयकहरु शीघ्र पारित गर्ने विनम्र अनुरोध गरेका छन्, जुन सरकारले यसै अधिवेसनवाट पारित गराउने खोजिरहेको छ।

काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन् ।

आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदै उनले ६ बिधेयक पारित गर्न अनुरोध गरेका हुन् ।

‘हाम्रा नीतिहरु कार्यान्वयनका लागि निम्न ऐनहरु अत्यावश्यक छन्, म यस सम्मानित सदनसँग विचाराधीन विधेययकहरु शीघ्र पारित गर्न पनि विनम्र अनुरोध गर्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने ।

उनका अनुसार यी हुन ६ बिधेयक जो यसै अधिवेसनवाट पारित गराउन सरकारले खोजिरहेको छ । जसअनुसार,
 
१,    वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक
२,    संघीय निजामती सेवासम्बन्धी विधेयक 
३,    नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी वल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक
४,    विद्यालय शिक्षा विधेयक
५,    नेपाल हवाइ सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक 
६,    नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win