0 प्रतिक्रिया
लिम्बू पत्रकार संघ तेह्रथुममा राजकुमार तेयुङ निर्वाचित
AI सारांश
Fast AIनिम्नलिखित ३ वटा बुँदामा यस नेपाली समाचारको छोटो सारांश दिइको छ:
* लिम्बू पत्रकार संघ, जिल्ला कार्य समिति तेह्थुमको अध्यक्षमा राज कुमार तेयुङ निर्वाचित हुनुभएको छ।
* नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा वीरेन्द्र पयाङ्गु, सचिवमा रितुराज थेगुवा, कोषाध्यक्षमा सोनी लिम्बू, र सदस्यहरुमा साम थाम्देन, सन्ध्या लिम्बू, कृतिका लिम्बू र दिपेन लिम्बू चयन हुनुभएको छ।
* प्रदेश प्रतिनिधिमा प्रकाश पाक्साँवा, कल्पना आङबुङ र यसोदा चेम्जोङ चयन हुनुभएको छ ।
पाँचथर । लिम्बू पत्रकार संघ, जिल्ला कार्य समिति तेह्थुमको अध्यक्षमा राज कुमार तेयुङ निर्वाचित हुनुभएको छ।
जेठ १४ गते बुधबार सदरमुकाम म्याङलुङस्थित रेडियो मेन्छ्यामयेमको सभाहलमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले तेयुङको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो।
नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा वीरेन्द्र पयाङ्गु, सचिवमा रितुराज थेगुवा र कोषाध्यक्षमा सोनी लिम्बू चयन हुनुभएको छ । त्यस्तै सदस्यहस्मा साम थाम्देन, सन्ध्या लिम्बू, कृतिका लिम्बू र दिपेन लिम्बू चयन हुनुभएको छ।
प्रदेश प्रतिनिधिमा प्रकाश पाक्साँवा, कल्पना आङबुङ र यसोदा चेम्जोङ चयन हुनुभएको छ ।
अधिबेशनमा प्रमुख आतिथिको रुपमा लिम्बू पत्रकार संघका संघीय अध्यक्ष सन्देश सुब्बा, त्यस्तै नेपाल आदिवासी जनजाती महासंघ तेह्रथुमका अध्यक्ष वलदेव तुम्बाहाम्फे, नेपाल पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष टिआर सेनेहाङ लगायतको उपस्थिति रकेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









