+
+

फिदिम–८ नुनथलामा खुल्ला पुरुष तथा महिला प्रतियोगिता हुदै

42 पटक हेरिएको
Clock २०८१ मंसिर २३, आईतवार १५:४८
-- Sponsored --

AI सारांश

Fast AI

प्रथम तमु ल्होछार गोल्डकप २०८१, पौष १० गतेदेखी १५ गतेसम्म हुने आयोजक समितिका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिएका छन्। यस प्रतियोगितामा पुरुष तर्फको विजेताले नगद रु ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता हुने टिमले नगद रु ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिला फुटबल तर्फ विजेता टिमले नगद रु २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता हुने टिमले १० हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने खेल संयोजक झलक गुरुङले जानकारी दिए।

इवारा जवेगु लिम्बु ,

पाँचथर । जिल्लाको फिदिम नगरापालिका–८ नुनथलास्थित श्री सिंह सिद्ध देवि ङोलो क्लबको खेलमैदानमा खुल्ला पुरुष तथा महिला प्रतियोगिता हुने भएको छ।
प्रथम तमु ल्होछार गोल्डकप आयोजक समिति फिदिम न.पा. ८ नुनथला, पाँचथरको आयोजना उक्त प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ। तमु ल्होछारको विषेश अवसरमा प्रथम तमु ल्होछार गोल्डकप २०८१, पौष १० गतेदेखी १५ गतेसम्म हुने आयोजक समितिका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिएका छन्।
पाँच दिनसम्म हुने प्रतियोगितामा पुरुष तर्फको विजेताले नगद रु ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता हुने टिमले नगद रु ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यस्तै महिला फुटबल तर्फ विजेता टिमले नगद रु २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता हुने टिमले १० हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने खेल संयोजक झलक गुरुङले जानकारी दिए।
फुटबल प्रतियोगिका लागी विद्यागत पुरस्कारको वेव्यस्था गरिएको छ भने फाइनलका दिन नृत्य प्रतियोतिता साथै अन्य साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win