0 प्रतिक्रिया
शुक्रबारदेखि प्रसारणमा आउँदै ‘भ्वाइस किड्स’ सिजन–४
AI सारांश
Fast AIबालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ४ शुक्रबार देखि प्रसारणमा आउने भएको छ।
शुक्रबार र शनिबार राति ८ बजे भ्वाइस किड्स प्रसारणमा आउन लागेको जानकारी गराएको हो ।
६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले भाग लिँदैछन् र शो हिमालय टिभी र द भ्वाइस अफ नेपालको युट्युबमा दर्शकले हेर्न पाउनेछन् ।
काठमाडौं । बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ४ भोलि (शुक्रबार) देखि प्रसारणमा आउने भएको छ ।
निर्माणपक्षले आज (बिहीबार) ग्रान्ड प्रिमियर गर्दै शुक्रबारदेखि सुरु हुने जानकारी गराएको हो ।
प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे भ्वाइस किड्स प्रसारणमा आउन लागेको जानकारी गराएको हो ।
यो सिजनमा कोचका रूपमा सत्यराज आचार्य, मिलन नेवार, खेम सेञ्चुरी र मेलिना राई छन् ।
भ्वाइस किड्समा ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले भाग लिँदैछन् । शो हिमालय टिभी र द भ्वाइस अफ नेपालको युट्युबमा दर्शकले हेर्न पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









