+
+

लिम्बू पत्रकार संघ इलामको चौथो अधिबेशन सम्पन्न, अध्यक्षमा मोरोहाङ

82 पटक हेरिएको
Clock २०८२ भाद्र १८, बुधबार १८:०१
-- Sponsored --

AI सारांश

Fast AI

लिम्बू पत्रकार संघ इलामको चौथो अधिबेशनको सारांश निम्न ३ बुँदामा दिएको छ:

* लिम्बू पत्रकार संघ इलामको चौथो अधिवेशन भदौ १७ गते मंगलबार सम्पन्न भएको छ, जसबाट शुशिल मोरोहाङ अध्यक्षमा निर्वाचित हुनुभएको छ।
* नयाँ समितिमा उपाध्यक्षमा सृष्टि कुरुम्बाङ, सचिवमा सरोज जवेगु लिम्बू, सह– सचिवमा नविन फागो र कोषाध्यक्ष ऐनकला नेम्बाङ हुनुभएको छ।
* अधिबेशनमा प्रदेश तथा केन्द्रीय प्रतिनिधीका रूपमा केही सदस्यहरू निर्वाचित हुनुभएको छ, जसमा रेखा बेघा, भिमसेन लिम्बू, प्रकृति लिम्बू, युवराज लिम्बू र सन्तोष नेम्बाङ समावेश छन्।

इवारा जवेगु लिम्बु ,
पाँचथर । लिम्बू पत्रकार संघ इलामको चौथो अधिबेशन भदौ १७ गते मंगलबार सम्पन्न भएको छ ।
लिम्बू पत्रकार संघ, इलामको आयोजनामा भदौ १७ गते चौथो अधिवेशन सम्पन्न भएको हो । उक्त अधिबेशनबाट शुशिल मोरोहाङ अध्यक्षमा निर्वाचित हुनुभएको छ । समितिको अध्यक्षमा मोरोहाङसंगै उपाध्यक्षमा सृष्टि कुरुम्बाङ , सचिवमा सरोज जवेगु लिम्बू, सह– सचिवमा नविन फागो र कोषाध्यक्ष ऐनकला नेम्बाङ हुनुभएको छ ।
यस्तै सदस्यहरुमा अनिता जवेगु, संगीता लिम्बू, पूजा राई (लिम्बू ) र अनुपहाङ लिम्बू गरी ९ सदस्यीय समिती निर्वाचित भएको हो ।
प्रदेश अधिबेशन प्रतिनिधीमा रेखा बेघा, भिमसेन लिम्बू र प्रकृति लिम्बू निर्वाचित हुनुभएको छ भने केन्द्रिय प्रतिनिधीमा युवराज लिम्बू र सन्तोष नेम्बाङ निर्वाचित हुनुभएको छ ।
उद्घाटन कार्यक्रममा किरात याक्थुङ चुम्लुङ इलामका सचिव राम योङहाङ, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज संघीय सदस्य अतित योङहाङ, लिम्बू पत्रकार संघ केन्द्रिय सदस्य याम माबोहाङ, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष भीम चापागाई, किरात राई पत्रकार संघकी अध्यक्ष सुनिता राई लगायतले मन्तव्य राख्नुभएका थियो ।
कार्यक्रम लिम्बू पत्रकार संघ इलामका निवर्तमान अध्यक्ष बुद्धमाया सोङ्मीकाअध्यक्षतामा सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win