+
+

फिदिममा गुप्तेश्वर माविको नयाँ भवन निर्माण हुने

54 पटक हेरिएको
Clock २०८२ मंसिर २८, आईतवार १९:२६
-- Sponsored --

AI सारांश

Fast AI

१. गुप्तेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि ह्युमन प्राक्टिस फाउन्डेसन, फिदिम नगरपालिका र विद्यालयबीच त्रिपक्षीय साझेदारीमा परियोजना अगाडि बढाइने भएको छ।
२. परियोजनाअन्तर्गत कुल लागत १ करोड ४ लाख ६३ हजार ६४ रुपैयाँमा ८ कोठा रहेको विद्यालय भवन निर्माण गरिनेछ।
३. सम्झौताअनुसार निर्माण कार्य आठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

पाँचथर-पाँचथरको फिदिम नगरपालिका–१४ मा अवस्थित गुप्तेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि (HPF) ह्युमन प्राक्टिस फाउन्डेसन, फिदिम नगरपालिका र विद्यालयबीच त्रिपक्षीय साझेदारीमा परियोजना अगाडि बढाइने भएको छ।

परियोजनाअन्तर्गत कुल लागत १ करोड ४ लाख ६३ हजार ६४ रुपैयाँमा ८ कोठा रहेको विद्यालय भवन निर्माण गरिनेछ। सम्झौताअनुसार निर्माण कार्य आठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्लेले २०८२/०८/२६ गते सम्झौता सम्पन्न भएको जानकारी गराउनुभएको छ। नयाँ भवन निर्माणपछि विद्यालयको भौतिक पूर्वाधार सुदृढ भई शैक्षिक वातावरण थप सहज र गुणस्तरीय हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win