0 प्रतिक्रिया
चुरोटमा १० प्रतिशत कर वृद्धि
AI सारांश
Fast AI१. सरकारले सुर्तीजन्य पदार्थमा लाग्ने कर बृद्धि गरेको छ।
२. चुरोटमा १० प्रतिशत अन्तःशुल्क निर्धारण गरिएको छ।
३. यो बढेसँग नेपालमा सुर्तीजन्य पदार्थको करको दर ५१ प्रतिशत पुगेको छ।
काठमाडौँ, १५ जेठ : सरकारले सुर्तीजन्य पदार्थमा लाग्ने कर बृद्धि गरेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी वर्ष २०८३/८४ को बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्दै चुरोटमा १० प्रतिशत अन्तःशुल्क निर्धारण गरेको जानकारी दिनुभयो।
यो बढेसँग अब नेपालमा सुर्तीजन्य पदार्थको करको दर ५१ प्रतिशत पुगेको छ। यसअघि नेपालमा अहिले सुर्तीजन्य पदार्थमा ४१ प्रतिशत मात्र कर लाग्ने गरेको थियो।
हाल विश्व स्वास्थ्य सङ्गठनले ७५ प्रतिशतसम्म सुर्तीजन्य पदार्थमा करको दर सिफारिस गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









