0 प्रतिक्रिया
महिला यू-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई हरायो
AI सारांश
Fast AIयू–१९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई हराएको समाचारलाई ३ वटा बुँदामा छोटो सारांश निम्नलिखित छ:
* नेपालले पाकिस्तानलाई यू–१९ महिला एसिया कपमा हराएको छ, जस्मा पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा भेट्टाएको हो।
* पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदαι १०४ रनको योगफल तयार पारेको थियो, जसमा कोमल खानल ३८, महम एनिसले अविजित १९, राभाली फरानले १३ र जोफिशान अयाजले १२ रन बनाए।
* नेपालका लागि कप्तान पूजा महतोले अविजित सर्वाधिक ४७ रन बनाइन्, र रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले समान एक विकेट लिए।
काठमाडौं, १ पुस । यू–१९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई हराएको छ ।
पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा भेट्टाएको हो ।
नेपालकी कप्तान पूजा महतोले अविजित सर्वाधिक ४७ रन बनाइन् । मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो ।
पाकिस्तानका लागि कोमल खानल ३८, महम एनिसले अविजित १९, राभाली फरानले १३ र जोफिशान अयाजले १२ रन बनाए ।
नेपालका लागि कप्तान पूजा महतोले दुई तथा रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले समान एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











