+
+

रिजाल दम्पतीद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

164 पटक हेरिएको
Clock २०८१ पुष ५, शुक्रबार १६:०९
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको सारांश निम्नलिखित ३ बुँदामा छ:

* पाँचथरको फिदिम नगरपालिका–१०खलंगाटार माविमा ५० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ।
* जनसेवा समाज पाँचथरको संयोजनमा फिदिमका युवा ब्यवसायी तथा समाज सेवी सुजन रिजाल र श्रीमती मिरा रिजालको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई स्कुल स्वेटर र स्टेसनरी सामाग्री बितरण गरिएको हो।
* पुष र माघको जाडोमा विद्यार्थीहरुलाई चिसोबाट बचाउनको लागि न्यानो कपडा सहित स्टेसनरी वितरण गरिएको रिजाल दम्पतीले जनाएका छन।

रमेश थापा
पाँचथर:पाँचथरको फिदिम नगरपालिका–१० स्थीत खलंगाटार माविका ५० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ। जनसेवा समाज पाँचथरको संयोजनमा फिदिमका युवा ब्यवसायी तथा समाज सेवी सुजन रिजाल र श्रीमती मिरा रिजालको आर्थिक सहयोगमा ५० जना विद्यार्थीहरुलाई स्कुल स्वेटर र स्टेसनरी सामाग्री बितरण गरिएको हो।

पुष र माघको जाडोमा विद्यार्थीहरुलाई चिसोबाट बचाउनको लागि न्यानो कपडा सहित स्टेसनरी वितरण गरिएको रिजाल दम्पतीले जनाएका छन।
जनसेवा समाजका सल्लाहकार नरेन्द्र प्रसाद अधिकारीको सहकार्यमा खलंगाटार माविका ५० जना विद्यार्थीहरुलाई स्कुल स्वेटर तथा स्टेसनरी सामाग्री बितरण गरिएको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win