+
+

पुस २७ गते देखि तेह्रथुमको दॉगपामा माघेनी मेला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने

144 पटक हेरिएको
Clock २०८१ पुष १९, शुक्रबार १९:१५
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको ३ वटा बुँदामा सारांश निम्नलिखित छ:

* तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिका ५ दाँगपामा पुस २७ गते देखि माघ ४ गते सम्म माघेनी मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ।
* प्रतियोगितामा पुरूष तर्फ विजेताले १ लाख १ हजार १११ रुपैयाँ र उपविजेताले ५० हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन भने महिला तर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पाउँनेछन।
* प्रतियोगिताका लागि टीम दर्ता गर्ने अन्तिम मिति पुस २६ गते सम्म रहेको छ र मेलामा खेलकुदका साथै स्थानीय जातजातिको संस्कृतिका सॉस्कृतिक कार्यक्रम समेत सन्चालन हुने बताइएको छ।

तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिका ५ दाँगपामा यही पुस २७ गते देखि माघ ४ गते सम्म माघेनी मेला खुल्ला पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ।

जालपा युथ क्लब चिनेबारीको आयोजनामा सन्चालन हुने प्रतियोगितामा पुरूष तर्फ विजेताले १ लाख १ हजार १११ र उपविजेताले ५० हजार ५५५ प्राप्त गर्नेछन।

त्यसैगरी महिला तर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउँनेछन।

प्रतियोगिताका लागि टीम दर्ता गर्ने अन्तिम मिति पुस २६ गते सम्म रहेको आयोजकले जनाएको छ ।

माघे सक्रान्तिको अवसरमा आयोजना गरिएको मेलामा खेलकुदका साथै स्थानीय जातजातिको संस्कृति झल्कने सॉस्कृतिक कार्यक्रम समेत सन्चालन हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win