+
+

तेह्रथुम फेदापः पालिका स्तरीय पुरूष भलिबल प्रतियोगिताको उपाधिका फेदापलाई

114 पटक हेरिएको
Clock २०८१ माघ ५, शनिबार २२:२१
-- Sponsored --

AI सारांश

Fast AI

१. फेदाप गाउँपालिकाले शुक्रबार सम्पन्न मझौ गुफा माघेनी मेला २०८१ खुल्ला पालिका स्तरीय पुरूष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
२. फेदापले फाइनल खेलमा आठराई गाउँपालिकालाई ३-० को सेटमा पराजित गर्दै उपाधि जितेको हो।
३. फेदापले उपाधिसंगै १ लाख १ हजार १११ रुपैयाँ प्राप्त गर्यो भने उपविजेता आठराईले ६१ हजार १११ रुपैयाँ प्राप्त गर्यो।

तेह्रथुमको फेदाप गाउँपालिका वडा नं २ ओयाक्जुङ हाङ्स्रोङमा शुक्रबार सम्पन्न मझौ गुफा माघेनी मेला २०८१ खुल्ला पालिका स्तरीय पुरूष भलिबल प्रतियोगिताको उपाधि फेदाप गाउँपालिकाले हात पारेको छ। शुक्रबार सम्पन्न फाइनल खेलमा आठराई गउँपालिकालाई ३-० को सेटमा पराजित गर्दै फेदापले उपाधि जितेको हो। उपाधिसंगै फेदापले १ लाख १ हजार १११ प्राप्त गर्यो। उपविजेता आठराईले ६१ हजार १११ मा चित्त बुझायो। सिंह देवि युवा समाजको आयोजनामा माघ १ गते देखि सुरू भएको मेलामा खुल्ला पालिका स्तरीय पुरूष भलिबल प्रतियोगिताका साथै वृहत सॉस्कृतिक कार्यक्रमहरू सन्चालन भएका थिए।

धार्मीक एवम पर्यटकीय स्थल मझौ गुफाको पर्यटन प्रबद्धन गर्ने मुख्य उद्येस्यका साथ भव्य र विशेष मेलाको आयोजना गरेको र शुक्रबार सभ्य र भव्य रूपमा सम्पन्न भएको सिंहदेवि युवा समाजका अध्यक्ष दिपक भट्टराईले बताउँनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win