+
+

फिदिम भेट्रान्स गोल्डकप: उपाधिका लागि आज फिदिम र रेडस्टार विर्तामोड भिड्दै

70 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ माघ १२, शनिबार १०:३८
-- Sponsored --

AI सारांश

Fast AI

फिदिम भेट्रान्स गोल्डकप फूटबल प्रतियोगिताको सारांश निम्नलिखित ३ वटा बुँदामा प्रस्तुत गरिएको छ:

* फिदिम भेट्रान्स गोल्डकप फूटबल प्रतियोगिताको फाइनल खेल आयोजक फिदिम भेट्रान्स क्लब र रेडस्टार भेट्रान्स विर्तामोड क्लब बीच हुने छ।
* फिदिम भेट्रान्स क्लबले दुधे भेट्रान्स झापालाई पराजित गर्दै फाइनलमा पुगेको छ, जबकि रेडस्टार भेट्रान्स विर्तामोडले बौद्ध भेट्रान्स रानिटारलाई पराजित गर्दै फाइनलमा पुगेको छ।
* प्रतियोगिताको विजेताले नगद १ लाख ५ सय ५५ रुपैया पाउने छ, जबकि उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया पाउने छ।

पाँचथर । पाँचथरको फिदिममा जारि दोस्रो संस्करणको फिदिम भेट्रान्स गोल्डकप फूटबल प्रतियोगिताको उपाधिका लागि आज आयोजक फिदिम भेट्रान्स क्लब र रेडस्टार भेट्रान्स विर्तामोड क्लब भिड्दै छ।
आयोजक फिदिम भेट्रान्सले दुधे भेट्रान्स झापालाई पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै रेडस्टार भेट्रान्स विर्तामोडले बौद्ध भेट्रान्स रानिटारलाई हराउदै फाइनलको यात्रा बनाएको हो । फिदिमस्थित फिदिम मा.विको खेलमैदानमा सञ्चालन भइरहेको खेल दिनको २ बजेदेखी शुरु हुने आयोजक फिदिम स्पोर्टिङ भेट्रान्स क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताए ।
गोल्डकप प्रतियोगिता माघ ९ गतेदेखी शुरु भएको हो । प्रतियोगिताको विजेताले नगद १ लाख ५ सय ५५ रुपैया पाउने छ । उपविजेताले ५५ हजार ५ सय ५५ रुपैँया पाउने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win