0 प्रतिक्रिया
प्रधानमन्त्री टि-२० को उपाधीका लागि एपीएफ र सुदुरपश्चिम भिडदैँ
AI सारांश
Fast AI१. प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन्।
२. सुदूरपश्चिम प्रदेशले शुक्रबार बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
३. एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
काठमाडौं, १२ माघ । प्रधानमन्त्री कप महिला टी–२०का लागि उपाधीका लागि आज प्रतिस्पर्धा हुदैँछ ।
राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन । सो खेल शनिवार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ ।
शुक्रबार भएको सुपर–४ को अन्तिम खेलमा बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम फाइलनमा प्रवेश गरेर उपाधीका लागि आएको हो भने त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफ क्लब फाइनलमा पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









