0 प्रतिक्रिया
तुम्बेवाकी सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार
353 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
रमेश थापा
पाँचथर-पाँचथरको तुम्बेवा गाउँपालिका–१ की सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। गाउँपालिकाको स्वास्थ्य चौकीमा गरिएको प्रसुती पश्चात ३९ वर्षकी मनमती तामाङलाई गाउँपालिकाको पहलमा उद्धार गरिएको हो। तामाङको घरमै प्रसुती भएको थियो। प्रसुतीपछि अत्याधिक रक्तश्राप, वाकवाकी लाग्ने र रगत बग्ने समस्या देखापरेपछि पालिका केन्द्र मौवाको स्वास्थ्य चौकीमा लगिएको थियो । स्वास्थ्य चौकीमा पनि थप जटिलता देखिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरिएको गाउँपालिका अध्यक्ष बाबुराम खड्काले जानकारी दिए ।
थप उपचारको लागि तामाङलाई हेलिकप्टर मार्फत उद्धार गरी थापाथली प्रसुती गृह काठमाडौँमा पठाइएको खड्काको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











