0 प्रतिक्रिया
आठराईमा तीन दिने महिला उदघोषण कला तथा नेतृत्व विकाश तालिम सम्पन्न
AI सारांश
Fast AIयस नेपाली समाचारलाई ३ वटा बुँदामा छोटो सारांश निम्नलिखित छ:
* आठराईको सक्रान्तिबजारमा "हाम्रो नेतृत्व हाम्रो अभियान संस्था"द्वारा ३ दिने महिला उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ।
* तालिममा आठराई गाउँपालिका भित्रका ४५ जना महिलाहरू सहभागी थिए र तालिमको सहजिकरण बिराट एफ एम झापाकी लिला अनमोलले गरिन।
* तालिमपछि सहभागीहरूले आत्मविश्वास बढेको, विचार प्रभावकारी रूपमा प्रस्तुत गर्ने क्षमता विकास भएको र नेतृत्व क्षमतामा सुधार आएको अनुभव व्यक्त गरे, जस्ले तिनीहरूको दैनिक जीवन र सामाजिक कार्यमा फाइदा पुग्ने अपेक्षा गरिएको छ।
आठराईमा तीन दिने महिला उदघोषण कला तथा नेतृत्व विकाश तालिम सम्पन्न हाम्रो नेतृत्व हाम्रो अभियान संस्थाले आयोजना गरेको ३ दिने महिला उद्घोषण तथा नेतृत्व विकास तालिम आठराईको सक्रान्तिबजारमा सम्पन्न भएको छ।आठराई गाउँपालिका भित्रका ४५ जना सहभागी रहेको तालिमको सहजिकरण बिराट एफ एम झापाकी लिला अनमोलले गरेकि थिइन।
फागुन १६ गते देखि १८ गते सम्म सन्चालित तालिमको समापन पश्चात धेरैले तालिमबाट आत्मविश्वास बढेको, आफ्नो विचार प्रभावकारी रूपमा प्रस्तुत गर्ने क्षमता विकास भएको र नेतृत्व क्षमतामा सुधार आएको अनुभव व्यक्त गरे । उदघोषण तथा नेतृत्व विकास सम्बन्धी सिकाइले सहभागिहरूको दैनिक जीवन र सामाजिक कार्यमा ठूलो फाइदा पुग्ने अपेक्षा रहेको संस्थाकी अध्यक्ष सनिशा भेटवालले जानकारी दिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









