+
+

कुम्मायकका लागुऔषध नियन्त्रण सम्बन्धि जनचेता कार्यक्रम

211 पटक हेरिएको
Clock २०८१ फाल्गुन २३, शुक्रबार ०७:३८
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरको कुम्मायक गाउँपालिकामा आगुऔषध नियन्त्रण सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ।
२. कुम्मायकको यासोक क्याम्पस सहित पाँच माध्यमिक विद्यालयमा लागुऔषध दुर्ब्यसन सम्बन्धिको सचेतना कार्यक्रम आयोजना गरिएको थियो।
३. विद्यालयका विद्यार्थीहरुलाई आगुऔषध दुर्ब्यसन समुदायक र परिवारमा पार्ने असर, न्युनिकरणमा गर्नुपर्ने पहलको विषयमा जानकारी गराइएको थियो।

रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिकामा आगुऔषध नियन्त्रण सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आर्थिक सहयोग तथा पर्वावरण संरक्षण तथा सामुदायिक विकास केन्द्र पाँचथरको आयोजनामा विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न भएको हो।
कुम्मायकको यासोक क्याम्पस सहित पाँच माध्यमिक विद्यालयमा लागुऔषध दुर्ब्यसन सम्बन्धिको सचेतना कार्यक्रम आयोजना गरिएको थियो। विद्यालयका विद्यार्थीहरुलाई आगुऔषध दुर्ब्यसन समुदायक र परिवारमा पार्ने असर, न्युनिकरणमा गर्नुपर्ने पहलको विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो। कानुनले निषेध गरेका गाँजा, अफिम, कोकिन लगायतको प्रयोग गर्नाले शारीरिक र मानसिक रुपमा असर गर्ने भएकाले यसको सेवन गर्न नहुने बताइएको थियो।
गाउँपालिका केन्द्रको पृथ्वी मावि यासोकमा संचालन गरिएको सचेतना कार्यक्रमका प्रमुख अथिति समेत रहेका पालिका प्रवक्ता तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष देबेन्द्र कुमार लावतीले मानिसमा लत बस्ने दुर्वयवसन निम्त्याउने खालको बस्तु वा पर्दाथबाट टाढै रहनुपर्ने बताउनुभयो। सचेतना कार्यक्रमको सहजीकरण मधुराज केरुङ, केल्भिना चेम्जोङ र चन्द्र माङमुले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win