+
+

राजावादीद्दारा ब्यक्तिको घर तोडफोड

86 पटक हेरिएको
Clock २०८१ चैत्र १५, शुक्रबार १६:०३
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको छोटो सारांश निम्नलिखित ३ वटा बुँदामा देखिन्छ:

* राजावादीहरूको प्रदर्शन हिंस्रक भएको छ, जो तीनकुनेमा जम्मा भएर बानेश्वरतर्फ अघि बढेको थियो।
* प्रदर्शनकारीले निषेधित क्षेत्र तोडन खोजे पछि प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको छ।
* झन्डै एक घन्टा देखि जारी झडप अझै नियन्त्रणमा आउन सकेको छैन, र प्रदर्शनकारीले तीनकुनेमा ब्यक्तिको घर तोडफोड गरेका छन्।

काठमाडौं, १५ चैैत । राजावादीहरूको प्रदर्शन हिंस्रक भएको छ।

तीनकुनेमा जम्मा भएर बानेश्वरतर्फ अघि बढेको जुलुसले निषेधित क्षेत्र तोडन खोजे पछि प्रदर्शन हिंस्रक भएको हो।

स्थितिलाई नियन्त्रण लिन प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको छ। झन्डै एक घन्टा देखि जारी झडप अझै नियन्त्रणमा आउन  सकेको छैन्।

प्रदर्शनकारीले तीनकुनेमा ब्यक्तिको घर तोडफोड गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win