रमेश थापा
पाँचथर–पाँचथरको कुम्मायक गाउँपालिका–५ को भुल्केमा पेट्रोल पम्प संचालनमा आएको छ। कुम्मायक–५ को भूल्केको तमोर कोरिडोरमा स्थापना भएको किराँत पेट्रोल पम्प संचालनमा आएको पेट्रोल पम्प संचालक सुमन लामाले जानकारी दिनुभयो। सुनसरीको चतरादेखि पाँचथरको अमरपुर हेदै ताप्लेजुङको ओलाङ्चुङगोलासम्म जोड्ने तमोर कोरिडोर सडक अन्तरर्गत कुम्मायक गाउँपालिकाको भुल्केमा पहिलो पटक पेट्रोल पम्प संचालन आएको हो।
भुल्केमा पेट्रोल पम्प संचालन आएपछि तमोर कोरिडोरमा आवतजावत गर्ने यात्रु र कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका नागरिकलाई सहज हुने कुम्मायक गाउँपालिकाले जनाएको छ।
कुम्मायक गाउँपालिकामा पेट्रोल पम्प संचालन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
२
५
प्रहरी नायव निरिक्षक सुजाता सुवेदीको विदाई तथा दज्र्यानी चिन्ह प्रदान
२०८२ माघ २४ गते , शुक्रबार
६
कुम्मायक–५ दुम्सिपोखरीमा अक्षयकोष स्थापना
२०८२ माघ २४ गते , शुक्रबार
सम्बन्धित खवर
Advertisment






