+
+

डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड, एआईलाई प्रोत्साहन गरिने

76 पटक हेरिएको
Clock २०८२ जेष्ठ १५, बिहीबार १६:३०
-- Sponsored --

AI सारांश

Fast AI

१. सरकारले डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरेको छ।
२. अर्थमन्त्री विष्णु पौडेलले कृत्रिम बौद्धिकता (एआई)लाई प्रोत्साहन गरिने जानकारी दिए।
३. काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गरिने, फोरजी सेवाको विस्तार र ठूला शहरमा फाइभजी सुरु गरिने समेत जानकारी दिए।

काठमाडौं । सरकारले डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरेको छ ।
बिहीबार संघीय संसदका दुवै सदनमा चालु आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृत्रिम बौद्धिकता (एआई)लाई प्रोत्साहन गरिने पनि जानकारी दिए ।
उनले भने,‘सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गरिने छ । डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरिएको छ ।’
यस्तै अर्थमन्त्री पौडेलले काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गरिने, फोरजी सेवाको विस्तार र ठूला शहरमा फाइभजी सुरु गरिने समेत जानकारी दिए ।
डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड, एआईलाई प्रोत्साहन गरिने
काठमाडौं । सरकारले डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरेको छ ।
बिहीबार संघीय संसदका दुवै सदनमा चालु आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृत्रिम बौद्धिकता ९एआई०लाई प्रोत्साहन गरिने पनि जानकारी दिए ।
उनले भने,‘सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गरिने छ । डिजिटल साक्षरताका क्षेत्रमा ७४ करोड विनियोजन गरिएको छ ।’
यस्तै अर्थमन्त्री पौडेलले काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गरिने, फोरजी सेवाको विस्तार र ठूला शहरमा फाइभजी सुरु गरिने समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win