+
+

एमाले महाधिवेशन: पाँचथरबाट तीन नेता केन्द्रीय सदस्य पदका दाबेदार

263 पटक हेरिएको
Clock २०८२ पुष १, मंगलवार ०९:१२
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथर जिल्लाबाट तीन जना नेताहरू नेकपा (एमाले) को महाधिवेशनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका छन्।
२. निवर्तमान केन्द्रीय सदस्य तथा पाँचथर जिल्ला इन्चार्ज अईन्द्र सुन्दर नेम्वाङ आदिवासी जनजाति खुला क्लष्टरबाट केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्दै छन्।
३. आशारत्न जबेगु र भूमिका लिम्बु सुब्बा आदिवासी जनजाति महिला क्लष्टरबाट केन्द्रीय सदस्य पदका उम्मेदवार रहेका छन्।

काठमाण्डौँ

नेकपा (एमाले) को महाधिवेशनका लागि पाँचथर जिल्लाबाट तीन जना नेताहरू केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेका छन्।

निवर्तमान केन्द्रीय सदस्य तथा पाँचथर जिल्ला इन्चार्ज अईन्द्र सुन्दर नेम्वाङ आदिवासी जनजाति खुला क्लष्टरबाट केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्दै छन्।

त्यसैगरी, आदिवासी जनजाति महिला क्लष्टरबाट पाँचथरका नेतृद्वय आशारत्न जबेगु र भूमिका लिम्बु सुब्बा केन्द्रीय सदस्य पदका उम्मेदवार रहेका छन्। नेतृ आशारत्न जबेगु निवर्तमान केन्द्रीय सदस्य हुन् भने भूमिका लिम्बु सुब्बा राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको अध्यक्ष हुन्।

यी तीनै जना पाँचथरका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win