+
+

वडाका किसानलाई अनुदानको मिनिमिल

248 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ भाद्र १३, बिहीबार १८:४०
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको सारांश निम्न ३ बुँदामा दिएको छ:

* पाँचथरको कुम्मायक गाउँपालिका–३ सेपेनीमा वडाले लागत साझेदारीमा मिनिमिल खरिद गरी किसानलाई अनुदानमा बितरण गरेको छ।
* वडामा मकै र धान बढि उत्पादन गर्ने किसानको पहिचान गरी कुटानी र पिसानीको मेसिन अनुदनमा वितरण गरिएको छ।
* वडाले किसानको मागको आधारमा प्रत्येक वर्ष मिनिटिल, विद्युतीय मदानी, मिनिमिल वितरण गर्दै आएको छ र वडामा औजार र उपकरणको प्रयोग गरी कृषि जन्य वस्तुको उत्पादनमा वृद्धि गर्न प्राथमिकता दिने वडाको लक्ष्य छ।

रमेश थापा
पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिका–३ सेपेनीका किसानलाई अनुदानमा मिनिमिल बितरण गरिएको छ। वडाले लागत साझेदारीमा गत आर्थिक वर्षको १० लाख रकमबाट २६ वटा मिनिमिल खरिद गरी अनुदानमा किसानलाई बितरण गरेको हो। वडाको ५ लाख र किसानको ५ लाख गरी १० लाख रुपैयाँमा मिनिमिल खरिद गरी किसानलाई ५० प्रतिशत अनुदानमा बितरण गरिएको वडाअध्यक्ष बाबुराम कार्कीले जानकारी दिनुभयो।
वडामा मकै र धान बढि उत्पादन गर्ने किसानको पहिचान गरी कुटानी र पिसानीको मेसिन अनुदनमा वितरण गरिएको कार्कीको भनाइ छ। ५० प्रतिशत अनुदानमा मिनिमिल पाएका किसानले प्रति मिनिमिल बापत १६ हजार रुपैयाँ रकम जम्मा गरेका थिए।
वडाले किसानको मागको आधारमा प्रत्येक वर्ष मिनिटिल, विद्युतीय मदानी, मिनिमिल वितरण गर्दै आएको छ। वडामा औजार र उपकरणको प्रयोग गरी कृषि जन्य वस्तुको उत्पादनमा वृद्धि गर्न प्राथमिकता दिने वडाको लक्ष्य छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win