+
+

कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनित

195 पटक हेरिएको
Clock २०८१ जेष्ठ १४, सोमबार ०७:३७
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन्। त्यसविच धारा २५ (९) बमोजिम सदस्य मनोनित गरिएको मुख्य सचित कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । मनोनित भएका सदस्यहरु मध्ये दुधकुमारी हमाल, डा. साझना खातुन, स्मारिका विष्ट, उत्तम सिंखडा, रामकुमार राई, ऐनबहादुर मल्ल, अर्जुनप्रसाद रेग्मी, नरबहादुर रोकाया, हरिशंकर तिमिल्सेना, हिराप्रकाश गौचन रहेका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रंगमती शाही प्रमुख रहेको कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन् ।

सभापति देउवाले कांग्रेसको विधान, २०१७  (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनित गरेको मुख्य सचित कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

मनोनयन भएका सदस्य :

१. दुधकुमारी हमाल, डोल्पा
२. डा. साझना खातुन, रौतहट
३. स्मारिका विष्ट, काठमाण्डौ
४. उत्तम सिंखडा, धादिङ्ग
५. रामकुमार राई, भोजपुर
६. ऐनबहादुर मल्ल, बाजुरा
७. अर्जुनप्रसाद रेग्मी, पाल्पा
८. नरबहादुर रोकाया, हुम्ला
९. हरिशंकर तिमिल्सेना, दैलेख
१०.हिराप्रकाश गौचन, बाग्लुङ्ग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win