0 प्रतिक्रिया
सात प्रदेशलाई सात आर्थिक हब बनाउने घोषणा
AI सारांश
Fast AIनेपालका अर्थमन्त्री बर्षमान पुनले आउँदो आर्थिक वर्षमा प्रत्येक प्रदेशलाई फरक आर्थिक हबका रूपमा विकास गर्ने घोषणा गरेका छन् । यस घोषणा अनुसार, प्रत्येक प्रदेशलाई निम्नलिखित रूपमा विकसित गरिने छ:
* कोशी प्रदेश: उद्योग
* मधेश प्रदेश: कृषि
* वाग्मती प्रदेश: सूचना प्रविधि
* गण्डकी प्रदेश: पर्यटन
* लुम्बिनी प्रदेश: साना तथा मझौला उद्यम
* कर्णाली प्रदेश: जडीबुटी
* सुदूरपश्चिम प्रदेश: धार्मिक पर्यटन
यो घोषणा नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ ।
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आउँदो आर्थिक वर्षमा प्रत्येक प्रदेशलाई फरक आर्थिक हबका रूपमा विकास गर्ने घोषणा गरेका छन् ।
मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्बजनिक गर्दै अर्थमन्त्री पुनले सात प्रदेशलाई फरक फरक आर्थिक हब बनाउने घोषणा गरेका हुन् ।
उनले कोशी प्रदेशलाई उद्योग, मधेस प्रदेशलाई कृषि, वाग्मती प्रदेशलाई सूचना प्रविधि, गण्डकी प्रदेशलाई पर्यटन, लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्यम, कर्णाली प्रदेह्सलाई जडीबुटी र सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटन आर्थिक हब बनाइने घोषणा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









