0 प्रतिक्रिया
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
AI सारांश
Fast AIनेपालको राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ। यी विधेयकहरूमा आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१, र भन्सार महसुल विधेयक, २०८१ समावेश छन्।
नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले यी विधेयकहरू प्रमाणीकरण गर्नुभएको हो।
राष्ट्रपति कार्यालयले यस विषयको जानकारी दिँदै तीन विधेयक प्रमाणीकरण भएको छ ।
काठमाडौँ, १ साउनः राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ।
राष्ट्रपतिले आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुल विधेयक, २०८१ आज प्रमाणीकरण गर्नुभएको हो
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । –––।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









