+
+

विश्व टेस्ट च्याम्पियनसिप फाइनलको मिति तय

182 पटक हेरिएको
Clock २०८१ भाद्र १८, मंगलवार १६:४९
-- Sponsored --

AI सारांश

Fast AI

यस नेपाली समाचारका मुख्य बुँदा निम्नलिखित छन्:
१. आइसीसीले विश्व टेस्ट च्याम्पियनसिप फाइनलको मिति २०२५ को जुन ११ देखि १५ सम्म तय गरेको छ।
२. फाइनल खेल ईङल्याण्डको लर्ड्स मैदानमा हुने गरी तय गरिएको छ, आवश्यक परेमा जुन १६ लाई रिजर्भ डे को रुपमा प्रयोग गर्न सकिने छ।
३. हाल भारत र अस्ट्रेलिया शिर्ष दुई स्थानमा रहेका छन्, र अन्तिममा फाइनलमा शिर्ष स्थानमा रहेका दुई देश बीच हुने छ।

काठमाडौँ । आइसीसीले विश्व टेस्ट च्याम्पियनसिप फाइनलको मिति तय र खेल हुने स्थान तय गरेको छ।

आइसीसीले जारी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल २०२५ को जुन ११ देखि १५ सम्म ईङल्याण्डको लर्ड्स मैदानमा हुने भएको छ । त्यस्तै आवश्यक परेमा जुन १६ लाई रिजर्भ डे को रुपमा प्रयोग गर्न सकिने आइसीसीले जनाएको छ।

यस अघि २०२१ र २०२३ मा पनि टेस्ट च्याम्पियनसिपको फाइनल खेल ईङल्याण्डमा नै खेलिएको थियो । २०२१ मा साउथहम्पटनमा र २०२३ मा द ओभल मैदानमा खेलिएको थियो।

आइसीसीको टेस्ट च्याम्पियनसिपको फाइनलमा शिर्ष स्थानमा रहेका दुई देश बीच हुने छ। अहिलेसम्म शिर्ष दुई स्थानमा भारत र अस्ट्रेलिया रहेका छन्।

टेस्ट च्याम्पियनसिपको पहिलो संस्करण न्यूजील्याण्डले जितेको थियो भने दोस्रो संस्करण अस्ट्रेलियाले जितेको थियो । दुवै संस्करणमा उपविजेता भने भारत रहेको थियो।
    
    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win