+
+

प्रधानमन्त्री ओलीसँग मानवअधिकार उच्चायुक्तको शिष्टाचार भेट

78 पटक हेरिएको
Clock २०८१ आश्विन ७, सोमबार १३:२९
-- Sponsored --

AI सारांश

Fast AI

न्युयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीसँग राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्तले शिष्टाचार भेट गरेका हुन् ।
राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले न्युयोर्क स्थित राष्ट्रसङ्घको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका हुन् ।

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कबीच भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका   प्रधानमन्त्री केपी शर्मा ओेलीसँग राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले शिष्टाचार भेट गरेका हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win