0 प्रतिक्रिया
दुर्गा प्रसाईविरुद्ध दुई वटा साइबर अपराधको मुद्दा दर्ता
AI सारांश
Fast AIनेपाली समाचारको सारांश निम्न ३ वटा बुँदामा छ:
1. **मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध साइबर अपराधको मुद्दा दायर**: जिल्ला अदालत काठमाडौंमा दुर्गा प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा दुईवटा मुद्दा दायर भएको छ।
2. **चरित्रहत्या गरेको आरोप**: प्रसाईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ, जबकि अर्को मुद्दामा पनि चरित्रहत्यासँग सम्बन्धित भएको आरोप लगाएको छ।
3. **दण्डको माग**: मुद्दामा प्रसाईलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरिएको छ, र प्रसाईलाई असोज ६ मा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो।
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला अदालत काठमाडौमा दुईवटा मुद्दा दायर गरेको हो ।
प्रसाईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ बहने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको छ।
मुद्दामा प्रसाईलाई अधिकतम ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरिएको छ।
प्रसाई लाई यहि असोज ६ मा भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









