+
+

सिरियामा तत्काल १६ मिलियन जनतालाइ मानवीय सहयता आबाश्यकः युएन

78 पटक हेरिएको
Clock २०८१ मंसिर २६, बुधबार ०९:३०
-- Sponsored --

AI सारांश

Fast AI

१. सिरियाका १६ मिलियन मानिसहरूलाइ तत्काल मानवीय सहायताको खाँचो परेको छ।
२. सिरियामा पछिल्लो युद्धका कारण ८ लाख सिरियाली जनता प्रत्यक्ष रूपमा विस्थापित भएको छ।
३. सिरियामा ठूलो मानवीय आवश्यकता छ किनभने त्यहाँ ठूलो जबरजस्ती विस्थापनको स्थिति छ।

दमास्कस, २५ मंसीर । सिरियाका १६ मिलियन मानिसहरूलाइ तत्काल सहायताको खाँचो परेको छ । 

सिरियलागि संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका प्रतिनिधिले देशका १६ मिलियन मानिसहरूलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको बताए पछि त्यसको पहल सुरू भएको छ ।

राष्ट्र संङघीय प्रतिनिधि गोन्जालो वर्गास लोसाका यस क्षेत्रमा पछिल्लो युद्धका कारण ८ लाख सिरियाली जनता प्रत्यक्ष रूपमा विस्थापित भएको आंकडा पेश गरेका छन । 

सो अघि ७० लाख सिरियालीहरू आन्तरिक रूपमा विस्थापित भएका थिए भने ५० लाखभन्दा बढी सिरियालीहरू छिमेकी देश तथा अन्य देशमा भाग्न बाध्य भएका थिए ।

‘त्यहाँ ठूलो मानवीय आवश्यकता छ किनभने त्यहाँ ठूलो जबरजस्ती विस्थापनको स्थिति छ,’ उनले भने ।

लोसाले होम्स, हामा र दमास्कस जस्ता प्रत्यक्ष प्रभावित क्षेत्रमा अहिले युएनएचसीआरको को मानवीय कार्यहरू बिस्तारै सुचारु भइरहेको उल्लेख गरे।  ‘प्रत्येक ठाउँ जो सुरक्षित हुन्छ, हामी तुरुन्तै हाम्रा साझेदारहरूसँग त्यो मानवीय शून्यलाई भर्ने प्रयास गर्न जान्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win