+
+

नेकपा एसको निष्कर्षः कुनै पार्टीसँग तत्काल एकता गरिदैन्

64 पटक हेरिएको
Clock २०८१ पुष २, मंगलवार २१:४५
-- Sponsored --

AI सारांश

Fast AI

नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठकले निम्न ३ वटा निष्कर्ष निकालेको छ:

१. **तत्काल एकता नगर्ने**: पार्टीले तत्काल कुनै पनि कम्युनिष्ट पार्टीसँग एकता गर्ने सम्भावना नरहेको निष्कर्ष निकालेको छ।
२. **आगामी निर्वाचन एक्लै लड्ने**: पार्टीले आगामी निर्वाचन पनि गठबन्धन नगरी एक्लै लड्ने निष्कर्ष निकालेको छ।
३. **बामपन्थी दलसँग सहकार्य**: यद्दपी, बामपन्थी दलसँग विभिन्न एजेण्डाको आधारमा सहकार्य गर्न सकिने बिकल्प भने खुल्ला राखेको छ। साथै, पार्टीले शुद्दीकरण अभियान सञ्चालन गर्नेछ।

काठमाडौं, २ पुस । नेकपा एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने निष्कर्ष निकालेको छ।

गत मंसीर २६ देखी जारी स्थायी समिति बैठक समापनको दिन तत्काल कुनै पार्टीसँग एकता नगर्ने निष्कर्ष निकाले हो। साथै, आगामी निर्वाचन पनि गठबन्धन नगरी एक्लै लडने निष्कर्ष निकालेको हो।

बैठक पछि उपाध्यक्ष जगन्नाथ खतिवडाले  भने, ‘तत्काल कुनै पनि कम्युनिष्ट पार्टीसँग एकता गर्ने सम्भावना नरहेको बैठकले गरेको छ।’ यद्दपी, बामपन्थी दलसँग विभिन्न एजेण्डाको आधारमा सहकार्य गर्न सकिने बिकल्प भने खुल्ला राखेको छ। यसबिचमा पार्टीले शुद्दीकरण अभियान सञ्चालन गर्नेछ।

जनसंघर्षबाट पार्टी निर्माणमा लाग्न गाउँ फर्किने अभियान अब पार्टी लाग्ने उनले जनाएका छन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win