+
+

ब्राउन सुगरसहित पाँचथरका दुई युवती पक्राउ

628 पटक हेरिएको
Clock २०८१ माघ ९, बुधबार ११:४३
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको सारांश निम्न ३ बुँदामा दिएको छ:
* झापाको झापा गाउँपालिका–१ लसुनेमा दुई युवतीहरु भारतबाट नेपाल आउदै गरेका बेला लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका छन् ।
* पक्राउ पर्नेहरु फिदिम नगरपालिका–४ की १९ वर्षिया रदिमा बर्देवा र सोही ठाउँकी १९ बर्षिय इन्दिरा लिम्बू हुन्।
* उनिहरुको साथबाट ब्राउन सुगर प्लाष्टिक सहित ३ ग्राम ९५ मिलिग्राम र ब्राउन सुगर प्लाष्टिक बाहेक १ ग्राम ६ मिलिग्राम ब्राउन सुगर बरामद गरीएको हो ।

पाँचथर । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पाँचथरका दुई जना युवतीहरु झापामा पक्राउ परेका छन् ।
झापाको झापा गाउँपालिका–१ लसुनेमा भारतबाट नेपाल आउदै गरेका दुई युवती लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा फिदिम नगरपालिका–४ की १९ वर्षिया रदिमा बर्देवा र सोही ठाउँकी १९ बर्षिय इन्दिरा लिम्बू रहेका छन्।

झापा प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार उनिहरुको साथबाट ब्राउन सुगर प्लाष्टिक सहित ३ ग्राम ९५ मिलिग्राम र ब्राउन सुगर प्लाष्टिक बाहेक १ ग्राम ६ मिलिग्राम ब्राउन सुगर बरामद गरीएको हो ।

दुवैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win