+
+

दोस्रो फिदिम भेट्रान्स गोल्डकप: सेमिफाइनल समिकरण पूरा, रोमाञ्चक खेलको प्रतिक्षा!

139 पटक हेरिएको
Clock २०८१ माघ १०, बिहीबार १९:५८
-- Sponsored --

AI सारांश

Fast AI

१. फिदिम भेट्रान्सले स्काई क्लब धरानलाई पेनाल्टि सुटआउमा ४-२ गोलले पराजित गर्दै सेमिफाईनलमा आयोजकसँगको भेट पक्का गरेको हो ।
२. रेड स्टार क्लब बिर्तामोड झापाले गोरख भेट्रान्स इलामलाई ३-० गोलले पराजित गर्दै बौद्ध भेट्रान्स रानिटारसंग सेमिफाइनल भेट पक्का गरेको छ ।
३. दुबै सेमिफाइनल माघ ११ गते शुक्रबार हुनेछन ।

फिदिम । पॉचथरको फिदिममा जारी दोस्रो फिदिम भेट्रान्स गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाईनल समिकरण पूरा भएको छ ।

बिहीबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा स्काई क्लब धरानलाई पेनाल्टि सुटआउमा ४-२ गोलले पराजित गर्दै दुधे भेट्रान्सले सेमिफाईनलमा आयोजकसँगको भेट पक्का गरेको हो । निर्धारित समयको खेलतर्फ दुबै टिमबाट २–२ गोलको बराबरी भएपछि नतिजा पेनाल्टि सुटआउट मार्फत निकालिएको हो । 

त्यस्तै बिहीबार नै सम्पन्न अन्तिम क्वाटरफाइनलमा रेड स्टार क्लब बिर्तामोड झापाले गोरख भेट्रान्स इलामलाई ३-० गोलले पराजित गर्दै बौद्ध भेट्रान्स रानिटारसंग सेमिफाइनल भेट पक्का गरेको छ। दुबै सेमिफाइनल माघ ११ गते शुक्रबार हुनेछन । 

फिदिम भेट्रान्स क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख ५ हजार ५५५ र उपविजेताले ५५ हजार ५५५ प्राप्त गर्नेछ। फाइनल खेल यही माघ १२ गते हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win