+
+

पाँचथर गोल्डकप : अन्तिम क्वाटरफाइनलमा नेपाल पुलिष र नमो वुद्ध युथ क्लब सप्तरी भिड्दै

66 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ फाल्गुन २७, मंगलवार ०८:१७
-- Sponsored --

पाँचथर। पाँचथरको फिदिममा जारि ५ औँ संस्करणको पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको आज अन्तिम क्वाटरफाइनलमा नेपाल पुलिष क्लब काठमाडौं र नमो बुद्ध युथ क्लब सप्तरीविच प्रतिस्पर्धा हुदैछ ।
फिदिम माविको खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगिता दिनको २ः३० बजेदेखी हुने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले बताए।
फागुन २४ गतेदेखी शुरु भएको खेलको फाइनल खेल चैत्र २ गते हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख १ हजार १ सय ११ रुपैँया प्राप्त गर्दा उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्नेछ।
प्रतियोगिताको हरेक खेलको म्यान अफ दि म्याचले ७ हजार ५ सय, उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, डिफेण्डर, मिडफिल्डर र सर्वाधिक गालकर्ताले १० हजार रुपैया पुरस्कार पाउनेछन्। त्यस्तै म्यान अफ दि टुर्नामेन्ट र राईजिङ प्लेयरले १५ हजार र खेलको फ्यान अफ दि म्याचले २ हजार ५ सय प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा नेपालका चार ए डिभिजन सहित ८ टिमको सहभागिता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win