+
+

पाँचथरमा ६ महिनामा १८ वटा मानवअधिकार सम्बन्धि घटना दर्ता

90 पटक हेरिएको
Clock २०८२ असार १३, शुक्रबार २१:३५
-- Sponsored --

AI सारांश

Fast AI

पाँचथरमा ६ महिनामा मानव अधिकार सम्बंधित १८ घटना अभिलेखित भएका छन् । यहाँ ६ वुँदामा सारांशित छोटो जानकारी दिएको छ:
१. गत पौष १७ देखी असार १० गते सम्म जिल्लामा हत्या २, हत्या प्रयास ३ घटना भएको छ ।
२. अभिलेखमा साइबर क्राइम, यौन दुर्यब्यबहार र बलात्कारसमेत १८ घटना दर्ता भएको छ ।
३. जिल्लामा बलात्कार र अभद्र व्यवहार बढी देखिन्छ भनी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अभिलेखमा उल्लेख गरिएको छ ।

कमल घिमिरे, पाँचथर | असार १३

पाँचथरमा ६ महिनामा १८ वटा मानव अधिकार सम्बधित घटनाको अभिलेख भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक)को अभिलेखमा भए अनुसार बलात्कार र अभद्र व्यवहारका घटना बढि देखिन्छ । गत पौष १७ देखी असार १० गते सम्म जिल्लामा हत्या २ , हत्या प्रयास ३, अभद्र व्यवहार ५, बलात्कार ५, यौन दुर्यब्यबहार २ र साइबर क्राइमका १ गरि १८ वटा घटनाको अभिलेखीकरण गरिएको इन्सेक प्रतिनिधी इवारा जेवेगुले जानकारी दिनुभयो।
इन्सेक पाँचथरको आयोजनामा भएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को अर्धवार्षिक पुर्व समिक्षा कार्यक्रममा घटनाको अभिलेख सम्बन्धी जानकारी गराइएको हो। अभिलेख गरिएका घटनाहरुको अनुसन्धान गरी कारबाही भइरहको प्रहरीका प्रतिनिधी मनोज कुमार यादवले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बेले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना न्युनिकरण गर्न स्थानीय सरकार, राजनितिक दल , प्रहरी प्रशासन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win