+
+

इपिजी प्रतिबेदन नेपाल एक्लैले बुझ्न मिल्दैन्ः प्रधानमन्त्री

86 पटक हेरिएको
Clock २०८१ चैत्र ७, बिहीबार १३:५१
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको ३ वटा बुँदामा सारांश निम्नलिखित छ:

* प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मात्रै एकतर्फी इपिजी बुझ्र नमिल्ने बताएका छन्।
* उनले भने इपिजीको प्रतिबेदनमा नै पहिला भारतले बुझ्ने, त्यसपछि नेपालले बुझ्ने भनेर उल्लेख गरिएकाले पहिला नेपालले बुझ्न मिल्दैन्।
* कुटनीति जस्तो संबेदनशिल बिषयमा दुवै देशले मिलेर काम गर्नु पर्ने भएकाले दुवैको सहमति हुन जरूरी छ।

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मात्रै एकतर्फी इपिजी बुझ्र नमिल्ने बताएका छन्। 

प्रतिनिधिसभाको जारी बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिदैँ उनले पहिला भारतले बुझे पछि मात्रै नेपालले बुझ्ने जनाएका हुन्।

‘इपिजीको प्रतिबेदनमा नै पहिला भारतले बुझ्ने, त्यसपछि नेपालले बुझ्ने भनेर उल्लेख गरिएकाले पहिला नेपालले बुझ्न मिल्दैन्,’ उनले भने, ‘त्यसमाथी कुटनीति जस्तो संबेदनशिल बिषयमा दुवै देशले मिलेर काम गर्नु पर्ने भएकाले दुवैको सहमति हुन जरूरी छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win