0 प्रतिक्रिया
प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्बसम्मत
AI सारांश
Fast AIनेपाली समाचारलाई ३ वटा बुँदामा छोटो सारांश निम्नलिखित छ:
१. प्रेस चौतारीको अध्यक्षमा अन्ततः गणेश पाण्डे चयन भएका छन्, जो निबर्तमान अध्यक्ष गणेश बस्नेतद्वारा सर्बसम्मत रूपमा घोषित भएका हुन्।
२. केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी, महासचिव हिरामान लामा दोहोरिएका छन् भने उमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरुमा क्रमशः बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका छन् ।
३. महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको निबर्तमान अध्यक्ष बस्नेतले जानकारी दिए, जसमा केन्द्रिय समितिका अन्य सदस्य पनि सर्बसम्मत भएकाे भन्दै नामावली घाेषणा गरेका छन् ।
काठमाडौं, ११ चैत । प्रेस चौतारीको अध्यक्षमा अन्ततः गणेश पाण्डे चयन भएका छन्।
निबर्तमान अध्यक्ष गणेश बस्नेतले पाण्डेलाइ सर्बसम्मत रूपमा पाण्डेलाइ चयन गरेको घोषणा गरेका हुन् ।
उनका अनुसार केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी तथा महासचिव हिरामान लामा नै दोहोरिएका छन भने उमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरुमा क्रमशः बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका छन् ।
महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको निबर्तमान अध्यक्ष बस्नेतले जानकारी दिए । उनले केन्द्रिय समितिका अन्य सदस्य पनि सर्बसम्मत भएकाे भन्दै नामावली घाेषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









